‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

Celebrity NepalCelebrity NepalSourceMar 4, 20251 min read
‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु

The post ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु appeared first on Celebrity Nepal.

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् । कार्यक्रममा उपमेयर […]

The post ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ सुरु appeared first on Celebrity Nepal.