काठमाडाैँ- अस्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ। डि व्वाइज इन्टरटेन्मेन्टले आगामी मे २८ देखि जुन १ सम्म अवार्ड आयोजना गर्न लागेको हो। नेपाली फिल्म र पर्यटन प्रवर्द्वनको उद्देश्यले अवार्ड आयोजना गर्न लागेको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए। तीन दर्जन बढी कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने मल्लले जानकारी […]
अस्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म अवार्ड हुँदै


