सिड्नी- अष्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म अवार्ड आयोजना हुन भएको छ। डि व्वाइज इन्टरटेन्मेन्टले आगामी मे २८ देखि जुन १ सम्म अवार्ड आयोजना गर्न लागेको हो। नेपाली फिल्म र पर्यटन प्रवर्द्वनको उद्देश्यले अवार्ड आयोजना गर्न लागेको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए।नेपाली फिल्मको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो। तीन दर्जन बढी कलाकार […]
अष्ट्रेलियामा ग्लाेबल नेपाली फिल्म अवार्ड हुँदै


