काठमाडौं– गत फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लाज शरणम्’ ले आफ्नो उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । त्यतिमात्र होइन, ‘लाज शरणम्’ सँगै प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘मायावी’ र ‘फेरी रेशम फिलिली’ ले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
महाशिवरात्रिका दिन प्रदर्शनमा आएका यी तीनै वटा फिल्मलाई गत शुक्रवार तथा शनिवार परेको सर्वाजनिक विदाले पनि ठूलो राहत दिएका थिए । ती दुई दिन तीन वटै फिल्मले दर्शकको राम्रो साथ पाए ।
यसैबीच, केही दिनअघि ‘लाज शरणम्’ का मुख्य कलाकार अर्थात अभिनेता सिताराम कट्टेलले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत आफू ...
किन चिन्तित छन् सिताराम ?


