‘गाउँ नै रमाइलो’मा मिरुना मगर अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJan 7, 20241 min read
‘गाउँ नै रमाइलो’मा मिरुना मगर अनुबन्धित
फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगर अनुबन्धित भएकी छन् । निर्माता हिमाल कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता भएको जानकारी दिएका हुन् । यसअघि फिल्म ‘गाउँ नै रमाइलो’ मा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई पक्का भैसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिने हुन् भन्ने गोप्य नै राखिएको छ । यस्तै, फिल्ममा […]