दीपक निर्देशित ‘राजागंज’ को ट्रेलरमा मधेशमा आन्दोलन र बालक अपहरणको कथा

Himal KhabarHimal KhabarSourceMar 4, 20251 min read
दीपक निर्देशित ‘राजागंज’ को ट्रेलरमा मधेशमा आन्दोलन र बालक अपहरणको कथा
काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखिएको छ। मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ। प्रहरी इन्सपेक्टरको भूमिकामा अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राई छन्। आन्दोलनका बीच […]