नयाँ म्युजिक भिडियो ‘के गर्‍यौ तिमीले’ सार्वजनिक, देव सरकार र करुणाको अभिनय

Thulo PardaThulo PardaSourceMar 4, 20251 min read
नयाँ म्युजिक भिडियो ‘के गर्‍यौ तिमीले’ सार्वजनिक, देव सरकार र करुणाको अभिनय
काठमाडौं – नेपाली सङ्गीत उद्योगमा नयाँ गीत ‘के गर्‍यौ तिमीले’ सार्वजनिक भएको छ । गीतमा देव सरकार र करुणा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् भने कर्ण कार्कीले विशेष भूमिकामा अभिनय गरेका छन् ।  यस गीतमा योगेशकाजी शाह को स्वर रहेको छ, जसमा सञ्जय विक्रमको गीत र महेश ज्ञवालीको सङ्गीत रहेको छ । गीतको एरेन्ज तथा ब्याकग्राउन्ड म्युजिक योगेशकाजी शाहले नै तयार पारेका […]