काठमाडौं – नेपाली फिल्म उद्योगमा नयाँ नयाँ जोडीहरू देखिनु नौलो होइन। कहिले काहिँ एकदम अप्रत्याशित रूपमा जोडी बाँधिने कलाकारहरूले दर्शकको मन जित्छन् भने कहिलेकाहीं पुरानै जोडीलार्ई दर्शकले सधैं रूचाइरहन्छन्। तर, यसपटकको जोडी अलि फरक छ। फिल्म जनै हराएको बाहुन मा अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालले पहिलो पटक जोडी बाँध्ने भएका छन्। न्यूज फिल्मीलाई …
‘जनै हराएको बाहुन’ मा मिरुना मगरको प्रवेश, अन्य दुई हिरोइन अनुबन्धको तयारी


