‘हरिबहादुरको जुत्ता’ छायांकन सकियो, दशैंबाट पछि नहट्ने !

Filmy NepalFilmy NepalSourceMar 4, 20251 min read
‘हरिबहादुरको जुत्ता’ छायांकन सकियो, दशैंबाट पछि नहट्ने !
काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो। चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्,’निर्देशक खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौं। हाम्रो टिम एकदम […]