आफ्नो २७ औँ फिल्म ‘पर्खि बसें तिमीलाई’लाई लिएर उत्साहित निर्देशक दीपक श्रेष्ठ

Ranga KhabarRanga KhabarSourceJan 7, 20241 min read
आफ्नो २७ औँ फिल्म ‘पर्खि बसें तिमीलाई’लाई लिएर उत्साहित निर्देशक दीपक श्रेष्ठ
रंगखबर, काठमाडौँ: निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन गर्दैछन। माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिवार साँझ आयोजित पत्रकारसम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश खड्का, […]