म्युजिक भिडियो ‘सर्माइ भागेर’मा ‘दर्पण छाया २’ जोडी

Thulo PardaThulo PardaSourceMar 3, 20251 min read
म्युजिक भिडियो ‘सर्माइ भागेर’मा ‘दर्पण छाया २’ जोडी
काठमाडौं – नेपाली चलचित्र ‘दर्पण छाया २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी फेरि एक पटक म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले प्रस्तुत गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि […]