२९ दिनमै सकियो ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन, दसैँमा रिलिज हुने

Thulo PardaThulo PardaSourceMar 3, 20251 min read
२९ दिनमै सकियो ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन, दसैँमा रिलिज हुने
काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन २९ दिनमा सकिएको छ । चलचित्रको गीत बाहेक अन्य सम्पूर्ण छायाङ्कन सम्पन्न भएको निर्माण टिमले जनाएको छ । चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यले सहज रूपमा छायाङ्कन सकिएको बताए । उनले निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा काम गर्न सहज भएको र कलाकार तथा प्राविधिकको राम्रो […]