‘राजागन्ज’को ट्रेलर रिलिज

Ramailo ChaRamailo ChaSourceMar 3, 20251 min read
‘राजागन्ज’को ट्रेलर रिलिज
चैत १ गतेदेखि रिलिज हुने फिल्म दीपक रौनियार निर्देशित फिल्म ’राजागन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रोमो अनुसार फिल्म मधेश आन्दोलनको पृष्ठभूमिमा रहेर निर्माण गरिएको अनुमान गर्न सकिन्छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री आशा मगराती छिन् । आशासँगै दयाहाङ राई, निकिता चण्डक, विजय बराल, ऋचा शर्मा, घनश्याम मिश्र, आरती मण्डल, पशुपति राई, गौमाया गुरूङ लगायत […]