हिरोइन बन्ने बाल्यकालको सपना पुरा गर्न पाउँदा खुशी छु : रक्षा बुढाथोकी

The Cinema TimesThe Cinema TimesSourceJan 7, 20241 min read
हिरोइन बन्ने बाल्यकालको सपना पुरा गर्न पाउँदा खुशी छु : रक्षा बुढाथोकी
द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औं निर्देशकीय सिनेमा ‘पर्खि बसें तिमीलाई’ आगामी पुस २७ गते प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने सिनेमामार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिवार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता […]