‘कर्मा’बाट बाहिरिएको विपीनको तस्बिरले के जनाउँछ ?

Thulo PardaThulo PardaSourceMar 3, 20251 min read
‘कर्मा’बाट बाहिरिएको विपीनको तस्बिरले के जनाउँछ ?
काठमाडौं – प्रतिभाशाली अभिनेता विपीन कार्की नेपाली चलचित्रमा आफ्नो भर्सटाइल अभिनयका लागि परिचित छन् । हरेक चलचित्रमा फरक लुक्स र चरित्रमा प्रस्तुत हुने उनको यो विशेषता आगामी नयाँ वर्षमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कर्मा’ मा पनि देख्न सकिने जनाइएको छ । ‘कर्मा’ मा उनले अहिलेसम्मकै फरक अवतार अपनाएको निर्माण पक्षको दाबी छ । निर्माताले […]