‘जनै हराएको बाहुन’ तीजमा रिलिज हुने

Ranga KhabarRanga KhabarSourceMar 3, 20251 min read
‘जनै हराएको बाहुन’ तीजमा रिलिज हुने
रंगखबर, काठमाडौँ: आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ । चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको […]