जीवन लुईंटेल, कृष्टि मैनाली र प्रेम चरोलाई फिल्ममा हेर्ने अधिकांश दर्शकको चाहना

KalakarmiKalakarmiSourceMar 3, 20251 min read
जीवन लुईंटेल, कृष्टि मैनाली र प्रेम चरोलाई फिल्ममा हेर्ने  अधिकांश दर्शकको चाहना
काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्र वास्तवमै चलायमान भएको छ । एकातिर तीन वटा नयाँ नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शन भैरहेका छन् । तीन वटै फिल्मले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्ने क्रम जारी छ । अर्कोतिर दर्जनौं नयाँ फिल्महरु प्रदर्शनको मिति घोषणा गरेर दर्शकमाझ आउन तयार भएर बसेका छन् । त्यस्तै कतिपय फिल्महरु प्रि–प्रोडक्सनमा व्यस्त छन् भने झण्डै एक दर्जन फिल्म फ्लोरमा छन् । त्यस्तै धेरै फिल्महरु यतिबेला पोस्ट–प्रोडक्सनको कार्यमा व्यस्त छन् । पोस्ट–प्रोडक्नसमा रहेका प्रायः सबै फिल्महरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । जस अनुसार आगामी फागुनको तेस्रो तथा ...