कर्मामा फेरिएका विपिन

Chitra LaharChitra LaharSourceMar 3, 20251 min read
कर्मामा फेरिएका विपिन

काठमाडौं । विपीन कार्की निःसन्देह भर्सटाइल अभिनेता हुन् । हरेक फिल्ममा उनी फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । फिल्म ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन् । जुन यसअघि सार्वजनिक भएका दुईवटा पोस्टरले पनि पुष्टि गर्छ । जहाँ उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए । सेटबाट बाहिर आएको तस्बिरमा पनि […]

The post कर्मामा फेरिएका विपिन appeared first on CHITRALAHAR.COM.