९७ औँ ओस्कारमा यौनकर्मीको कथामा आधारित ‘अनोरा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ओस्कार अवार्डमा यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको हो। अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएको छ। फिल्म सिन बेकरको लेखन, निर्देशन र सम्पादनमा बनेको थियो। त्यस्तै यस वर्ष ओस्कारमा एड्रियन ब्रोडीले ‘द […]
ओस्कारमा ‘अनोरा’ सर्वोत्कृष्ट, अन्यमा कुनकुन?


