सुशान्त गौतमको डेब्यु निर्देशनमा ‘अभिमन्यु’ बन्ने

Himal KhabarHimal KhabarSourceMar 3, 20251 min read
सुशान्त गौतमको डेब्यु निर्देशनमा ‘अभिमन्यु’ बन्ने
काठमाडौँ- सुशान्त गौतमको निर्देशनमा फिल्म ‘अभिमन्यु’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको कथा मुकेश खनालले लेखेका हुन्। फिल्मको कथावस्तु र पात्रहरुबारे सार्वजनिक गरेको छैन। फिल्म भने आगामी वर्ष […]