‘आउटलः दफा २१९’: ट्रेलरमार्फत दर्शकको ध्यान आकर्षित गर्दै सुशिल

KalakarmiKalakarmiSourceMar 3, 20251 min read
‘आउटलः दफा २१९’: ट्रेलरमार्फत दर्शकको ध्यान आकर्षित गर्दै सुशिल
काठमाडौं– आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुले पनि यो फिल्म र यसका मुख्य अभिनेता नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ । अभिनेता श्रेष्ठ चार वर्षपछि दर्शकमाझ आउँदैछन् । यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् । सार्वजनिक भएको २ दिनमै ११ लाख ...