दर्शक तान्दै लाज शरणम्

Chitra LaharChitra LaharSourceMar 3, 20251 min read
दर्शक तान्दै लाज शरणम्

काठमाडौं । फिल्म ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो फिल्म चल्यो । काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने […]

The post दर्शक तान्दै लाज शरणम् appeared first on CHITRALAHAR.COM.