काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभमुहूर्त गरिएको छ । निर्माणपक्षले आइतबार काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन आरम्भ गरेको हो । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते सिनेमाघरमा आउने मिति तय गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, गौमाया गुरुङ, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय
शुभमुहूर्तसँगै छायांकनमा ‘वरिष्ठ बलराम’


