‘फेरि रेशम फिलिली’ को ‘कैले घाम म कैले छाया म’

Ramailo ChaRamailo ChaSourceMar 2, 20251 min read
‘फेरि रेशम फिलिली’ को ‘कैले घाम म कैले छाया म’
सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘फेरि रेशम फिलिली’ मासवावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ । गीत : फिल्मको सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश […]