प्रियंका, रेखा र रोहिणीले गरे बाटिका क्रियसनको उद्घाटन

Ramailo ChaRamailo ChaSourceMar 2, 20251 min read
प्रियंका, रेखा र रोहिणीले गरे बाटिका क्रियसनको उद्घाटन
अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन् । शनिवार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन् । यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै […]