‘झ्याइँ’को सफलतामा उत्साहित मञ्जयाश्री, अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने

Thulo PardaThulo PardaSourceMar 2, 20251 min read
‘झ्याइँ’को सफलतामा उत्साहित मञ्जयाश्री, अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने
काठमाडौं – नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ । ‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने मार्ग प्रशस्त गर्‍यो र यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ […]