‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

Himal KhabarHimal KhabarSourceJan 7, 20241 min read
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
काठमाडौँ– निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत फिल्म उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताएका छन्। पुस २७ गते प्रदर्शन हुने ‘पर्खि बसेँ तिमीलाई’ मार्फत किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले  फिल्ममा डेब्यु गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक श्रेष्ठले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले फिल्ममा पुराना कलाकारले झैँ काम गरेको जानकारी […]