‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले ‘अभिमन्यु’ बनाउने

Ramailo ChaRamailo ChaSourceMar 2, 20251 min read
‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले ‘अभिमन्यु’ बनाउने
यो वर्षको ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति आगामी साउन २४ गतेलाई तय गरेको छ। फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुित गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने […]