मल्टीस्टारर ‘महाभोज’को इन्डक्ल्याप

Ramailo ChaRamailo ChaSourceMar 2, 20251 min read
मल्टीस्टारर ‘महाभोज’को इन्डक्ल्याप
दिनेश राउत निर्देशित नयाँ फिल्म ‘महाभोज’को छायाङ्कन सकिएको छ । गत शुक्रवार साँझ राजधानीमा फिल्मको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो । यो मल्टीस्टारर फिल्मको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन […]