१८ वर्षका भए विश्वकै कान्छा निर्देशक सौगात बिस्ट, अब कसैले तोड्ने छैन उनको रेकर्ड

Thulo PardaThulo PardaSourceJan 7, 20241 min read
१८ वर्षका भए विश्वकै कान्छा निर्देशक सौगात बिस्ट, अब कसैले तोड्ने छैन उनको रेकर्ड
काठमाडौँ। विश्व प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै कान्छो निर्देशकको रेकर्ड राखेका नेपाली चलचित्र निर्देशक सौगात बिस्ट १८ वर्षका भएका छन्। सौगातले सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा नेपाली चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेर ‘गिनिज बुक’मा नाम लेखाएका थिए। खेलकुदमा समेत रुचि राख्ने सौगातले हाल कक्षा ११ मा कानुन विषयमा अध्ययन […]