भिडियो पसलमा ‘चिसो मान्छे’

eHimalaya TimeseHimalaya TimesSourceJan 6, 20241 min read
भिडियो पसलमा ‘चिसो मान्छे’
काठमाडौं । चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटीटी प्लेटफर्म ‘भिडियो पसल’मा रिलिज भएको छ । कोरोनाको समयमा सार्वजनिक भएकाले ‘चिसो मान्छे’ विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेकाले ‘भिडियो पसल’मार्फत विदेशमा हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलरदेखि ५.९९ डलरसम्म विभिन्न प्याकेजमा चलचित्र […]