काठमाडौं – यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको […]
‘अञ्जिला’को ट्रेलर ट्रेन्डिङमा, दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया


