दिनेश राउत निर्देशित ‘महाभोज’को छायांकन ३५ दिनमा सकियो

The Cinema TimesThe Cinema TimesSourceMar 2, 20251 min read
दिनेश राउत निर्देशित ‘महाभोज’को छायांकन ३५ दिनमा सकियो
द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘महाभोज’को छायांकन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायांकन गर्दै शुक्रवार साँझ सिनेमाको इन्डक्ल्याप गरिएको हो । इन्डक्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायांकन गरिएको थियो । यो सिनेमाको छायांकन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । […]