‘महाभोज’को इन्डक्ल्याप

eHimalaya TimeseHimalaya TimesSourceMar 1, 20251 min read
‘महाभोज’को इन्डक्ल्याप
काठमाडौं । दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘महाभोज’को छायांकन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायांकन गर्दै शुक्रबार साँझ चलचित्रको इन्डक्ल्याप गरिएको हो । इन्डक्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायांकन गरिएको थियो । यो चलचित्रको छायांकन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ दिने छायांकन