‘वसन्त’को गीत ‘बिना स्वादैको’ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceMar 1, 20251 min read
‘वसन्त’को गीत ‘बिना स्वादैको’ गीत सार्वजनिक
काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको चलचित्र ‘वसन्त’को नयाँ गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ । गीतमा गायक देवेन्द्र बब्लुको स्वर र परिकल्पना रहेको छ भने शब्द र सङ्गीत प्रकाश सपुत र देवेन्द्र बब्लुले संयुक्त रूपमा तयार पारेका छन् ।  यसको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक […]