चलचित्र ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

Ranga NepalRanga NepalSourceJan 5, 20241 min read
चलचित्र ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने
काठमाडौं । दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । चलचित्र ‘चिसो मान्छे’ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । चलचित्र ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले चलचित्रको माग उच्च […]