‘महाभोज’को छायाङ्कन सम्पन्न, रिलिज कहिले हुन्छ ?

Thulo PardaThulo PardaSourceMar 1, 20251 min read
‘महाभोज’को छायाङ्कन सम्पन्न, रिलिज कहिले हुन्छ ?
काठमाडौं – दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो । यो चलचित्रको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ […]