कर्णालीको पीडा बोल्ने ‘लाज शरणम्’ को ‘च्यातिएको चोली’ |भिडियो

Filmy NepalFilmy NepalSourceMar 1, 20251 min read
कर्णालीको पीडा बोल्ने ‘लाज शरणम्’ को ‘च्यातिएको चोली’ |भिडियो
  काठमाडौं । गत बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ । कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, […]