काठमाडौं । प्रसिद्ध ज्योतिष डा. रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘अब अति भइसक्यो’, ‘जागौं’ , ‘आमा’ र ‘आउन माया आउ मेरो हात समाउ’ बोलका तीन भिडियोहरू एकसाथ रिलिज गरिएको हो । बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार […]
ज्योतिष डा. अधिकारीका एकसाथ तीन गीत सार्वजनिक, प्रमोद र स्वरूपसहित ६ कलाकारको स्वर


