मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको […]
The post आज–१७ फाल्गुण २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


