एक्सनले भरिपर्ण सुशिल श्रेष्ठको ‘आउटलः दफा २१९’ ट्रेलर

Ramailo ChaRamailo ChaSourceFeb 28, 20251 min read
एक्सनले भरिपर्ण सुशिल श्रेष्ठको ‘आउटलः दफा २१९’ ट्रेलर
एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ। फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको फिल्ममा उनको काम पनि तारिफयोग्य देखिएको छ । विक्की महर्जनको […]