काठमाडौँ– एक्सन फिल्म ‘आउट लः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ। फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ। फिल्म फागुनको २९ देखि प्रदर्शन हुनेछ। विक्की […]
यस्तो छ सुशील अभिनीत ‘आउट ल : दफा २१९’ को ट्रेलर


