आशिष घिमिरे ‘धुन्धुकारी’को ’होस्टेल ३’ को रोचक यात्रा

Ramailo ChaRamailo ChaSourceFeb 28, 20251 min read
आशिष घिमिरे ‘धुन्धुकारी’को ’होस्टेल ३’ को रोचक यात्रा
फिल्म ‘होस्टेल ३’ फागुन २३ गते रिलिज हुँदैछ । ट्रेन्डिङ नम्वर वनमा रहेको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म […]