काठमाडौं– केहि समय अगाडि गायिका एलिना चौहानसँग सम्बन्ध विच्छेदको कुराले विष्णु सापकोटा चर्चामा आएका थिए । विष्णुमात्र होइन, उनको अस्ट्रेलियामा सञ्चालन गरिरहेको फर्निचरहरुको शो रुम मायालुको पनि चर्चा चुलिएको थियो ।
यता, एलिनासंग सम्बन्ध विच्छेदको चर्चा चुलिरहँदा विष्णु भने आफ्नो व्यक्तिगत जीवनमा केहि नभए झैँ आफ्नो शो रुमकै आएका सामानहरुको बारेमा विज्ञापन गरिरहेका थिए । भ्यालेन्टाइन डेमा उनले मायालुले अफर भन्ने एउटा पोस्टमा त अत्यधिक गालिको वर्षा पनि भएको थियो ।
यसैबीच, केहि समयदेखि अस्टे्रलियामा बस्दै आइरहेको अभिनेत्री सुष्मा कार्की पनि मायालु शो रुम अवलोकन गर्न पुगेकी छिन् । उनी शोरुम ...
एलिनाका पूर्व श्रीमानको मायालुमा रमाउँदै अभिनेत्री सुष्मा कार्की


