बलिदानबाट समीरको क्यारेक्टर लुक रिलिज, फूलपातीबाट देशभर लाग्ने

Ranga KhabarRanga KhabarSourceFeb 28, 20251 min read
बलिदानबाट समीरको क्यारेक्टर लुक रिलिज, फूलपातीबाट देशभर लाग्ने
रंगखबर, काठमाडौँ: लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले फिल्मलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ । सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो फिल्म नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, […]