उत्कृष्ट वर्ड अफ माउथको फाइदा उठाउँदै ‘फेरि रेशम फिलिली’ 

KalakarmiKalakarmiSourceFeb 28, 20251 min read
उत्कृष्ट वर्ड अफ माउथको फाइदा उठाउँदै ‘फेरि रेशम फिलिली’ 
काठमाडौं– महाशिवरात्रिको दिन अर्थात् गत फागुन १४ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । प्रदर्शनको पहिलो दिन राम्रो अकुपेन्सी पाएको यो फिल्म हेर्ने दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै फिल्मका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् । दर्शकले पनि फिल्मका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्यसमेत गरेका छन् । फिल्म हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् । दर्शक प्रतिक्रिया पश्चात् मिडियासँग कुरा गर्दै फिल्म निर्देशक निरोज ...