काठमाडौँ- नव कलाकार समीर भट्ट अभिनीत ‘बलिदान’ आगामी फूलपाती अर्थात् २०८२ साल असोज १३ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक सन्तोष सेनले फेसबुकमा पोस्टर सेयर गर्दै आगामीवर्ष फूलपातीमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन्। दसैँको फूलपातीका दिन कालीमातालाई बली चढाउने परम्परा रहिआएको भन्दै उनले लेखेका छन्, ‘संयोगवश, ‘बलिदान’को कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको […]
फूलपातीमा प्रदर्शन हुने ‘बलिदान’ बारे यसाे भन्छन् निर्देशक सन्ताेष


