यस्तो छ सलमान अभिनीत ‘सिकन्दर’ को टिजर

Himal KhabarHimal KhabarSourceFeb 28, 20251 min read
यस्तो छ सलमान अभिनीत ‘सिकन्दर’ को टिजर
सलमान खान अभिनीत बलिउड फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक भएको छ। टिजर नाडियाडवाला ग्र्याण्डसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा अभिनेता सलमानको एक्सन दृश्य देखाइएको छ। फिल्मका निर्देशक एआर मुरुगादास हुन्। फिल्म सन् २०२५ मा प्रदर्शन गर्ने टिमको तयारी छ।