गाउँ नै रमाइलोमा मिरूनाको जोडी को ?

Thulo PardaThulo PardaSourceJan 6, 20241 min read
गाउँ नै रमाइलोमा मिरूनाको जोडी को ?
काठमाडौँ। चलचित्र ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरूना मगर भित्रिएकी छन् । हिमाल कडरियाले निर्माण गर्न लागेको चलचित्रमा मिरूनालाई प्रमुख भूमिकामा अनुबन्ध गराइएको हो । निर्माण पक्षका अनुसार मिरूनासँग कागजी सम्झौता भइसकेको छ । मिरूनासँगै यस चलचित्रमा कलाकार बुद्धि तामाङ पनि अनुबन्ध भएका छन् । यसअघि यो चलचित्रमा अभिनेता द्वय आर्यन सिग्देल र दयाहाङ राईले काम […]