काठमाडौं- महाशिवरात्रिको दिन अर्थात फागुन १४ गतेदेखि प्रदर्शनमा आएर दर्शकको अत्यधिक साथ पाइरहेको नयाँ नेपाली फिल्म लाजशरणलाई प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र साहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टास लेख्दै सफलताको शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली फिल्म लाजशरणम् माथि केही अन्याय गर्न खोजीएको थियो, तर समयानुकूल प्रदर्शनमा आयो र फिल्मलाई आम दर्शकले राम्रो साथ दिनुभयो। नेपाली फिल्मलाई माया गरौं, साथ दिऔं। १ कर्णालीमा समेत दुःख गरेर छायांकन गरिदिनु भएकोमा धन्यवाद सहित फिल्मको अपार सफलताको शुभकामना। नेपाली सिनेमा, नेपाली फिल्मलाई साथ दिएर, विदेशी सिनेमा मार्फत जाने नेपाली रकम स्वदेशमै ...
‘लाजशरणम् माथि केही अन्याय गर्न खोजीएको थियो, तर समयानुकूल प्रदर्शनमा आयो’


